Butwal-8, Rupandehi, Nepal

Our care Packages

We are modern medical clinic

Offer Price
Rs.1700

GDL Health Screening Package

यो प्याकेज अन्तर्गतका परीक्षणहरु सबै उमेरका व्यक्तिहरुलाई आवश्वक छ। ३० बर्ष भन्दा माथिका व्यक्तिहरुले नियमित बार्षिक रूपमा यो प्याकेज परिक्षण गर्नाले विभिन्न रोगहरु जस्तै मधुमेह (सुगर), मृगौला, कलेजो र थाइरोइड जस्ता रोगहरुको समयमै पहिचान भै स्वस्थ रहन मद्दत गर्नेछ।

Offer Price
Rs.3500

GDL SPECIAL PACKAGE

यो प्याकेजमा वर्षको एक पटक ५० वर्ष नाघेका स्वस्थ व्यक्तिले गर्ने पर्ने परिक्षण रहेका छन्। यसले रगतका रक्तकोशहरु , मृगौला, कलेजो र थाइरोइडको परिक्षण गर्दछ। थप RA Factor जाचले जोर्नीमा समस्या हुने बाथ रोगको पहिचान गर्दछ। साथै भिटामिन बी को जाचले शरीरमा रहेको भिटामिनको मात्रा थाहा पाउन सकिन्छ र सो को कमीले हुने नसा सम्बन्धि रोगको निवारण गर्न मद्दत गर्दछ।

Offer Price
Rs.4000

GDL Comprehensive Package

सम्पूर्ण जनरल परिक्षणहरुको यस प्याकेजले सबै उमेरका व्यक्तिहरुलाई फाइदा गर्दछ।

Offer Price
Rs.9000

GDL Executive Health Package

यो ५० बर्ष नाघेका स्वस्थ व्यक्तिले गर्नेपर्ने परिक्षण हरुको प्याकेज हो। यसले रगतका रक्ताकोश हरु , मधुमेह, मृगौला, कलेजो र थाइरोइडको परीक्षण गर्दछ।थप RA Factor परिक्षणले जोर्नीमा समस्या हुने बाथ रोगको जाच गर्दछ, साथै भिटामिनको जाचले शरीरमा रहेका भिटामिनको मात्रा थाहा पाउन सकिन्छ। ५० वर्ष नाघेका पुरुषहरुमा हुने प्रमुख समस्या प्रोस्टेट (Prostate ) जाच तथा महिलामा हुने पाठेघरको क्यान्सरको जाच समेटिएको छ।

Offer Price
Rs.1200

Diabetes Screening Package

मधुमेह (सुगर)का बिरामीले नियमित गर्नुपर्ने रगत जाचको प्याकेज हो। यि जाचहरु मधुमेह (सुगर) का बिरामीले हरेक ३ महिनामा गरि स्वस्थ जीबनयापन गर्न मद्दत गर्ने छ।

Offer Price
Rs.2500

Basic Diabetes Package

बार्षिक रुपमा नियमित गर्नुपर्ने यो प्याकेजका परिक्षणहरुले मधुमेह (सुगर)का बिरामीमा हुने रोगहरु जस्तै : रगतमा चिल्लो पदार्थ (बोसो)को बृद्धइ, पिसाबमा प्रोटिन देखिने मृगौला रोग तथा अन्य संक्रमणहरु समयेमै पहिचान गरि नियन्त्रण गरि स्वस्थ जीवन यापन गर्न मद्दत गर्नेछ।

Offer Price
Rs.3500

Premium Diabetic Package

..

Offer Price
Rs.2600

Complete Iron Profile

,,

Offer Price
Rs.5800

Anaemia Panel

..

Offer Price
Rs.3200

Cardiac Screening

..

Offer Price
Rs.4200

Arthritis Panel

..

Offer Price
Rs.1500

ANC Package

..

Offer Price
Rs.2200

Fever Panel

..