Butwal-8, Rupandehi, Nepal

Medical Packages

We are modern medical clinic

Diabetes Screening Package

मधुमेह (सुगर)का बिरामीले नियमित गर्नुपर्ने रगत जाचको प्याकेज हो। यि जाचहरु मधुमेह (सुगर) का बिरामीले हरेक ३ महिनामा गरि स्वस्थ जीबनयापन गर्न मद्दत गर्ने छ।