Butwal-8, Rupandehi, Nepal

Medical Packages

We are modern medical clinic

GDL SPECIAL PACKAGE

यो प्याकेजमा वर्षको एक पटक ५० वर्ष नाघेका स्वस्थ व्यक्तिले गर्ने पर्ने परिक्षण रहेका छन्। यसले रगतका रक्तकोशहरु , मृगौला, कलेजो र थाइरोइडको परिक्षण गर्दछ। थप RA Factor जाचले जोर्नीमा समस्या हुने बाथ रोगको पहिचान गर्दछ। साथै भिटामिन बी को जाचले शरीरमा रहेको भिटामिनको मात्रा थाहा पाउन सकिन्छ र सो को कमीले हुने नसा सम्बन्धि रोगको निवारण गर्न मद्दत गर्दछ।

Hemoglobin

Total WBC Count (TC)

Differential Count

Platelets Count

RBC Count

Glucose (Random)

Creatinine

Uric Acid

Alanine Transaminase (ALT)

Aspartate Transaminase (AST)

Total Calcium

Total Cholesterol

Triglyceride

HDL Cholesterol

CK-MB

Urine Routine Examination

Stool Routine Examination

Thyroid Stimulating Hormone

Vitamin B12

Phosphorous

RA Factor