Butwal-8, Rupandehi, Nepal

Medical Packages

We are modern medical clinic

Basic Diabetes Package

बार्षिक रुपमा नियमित गर्नुपर्ने यो प्याकेजका परिक्षणहरुले मधुमेह (सुगर)का बिरामीमा हुने रोगहरु जस्तै : रगतमा चिल्लो पदार्थ (बोसो)को बृद्धइ, पिसाबमा प्रोटिन देखिने मृगौला रोग तथा अन्य संक्रमणहरु समयेमै पहिचान गरि नियन्त्रण गरि स्वस्थ जीवन यापन गर्न मद्दत गर्नेछ।